२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

प्राइम लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति?

१४ मंसिर, काठमाडाैँ । प्राइम लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंसिर १२ गते शुक्रबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट आर्थिक वर्ष २०७५/७६ को लागि हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

बराबरको नगद लाभांश वितरण गर्नेछ।  बीमा समितिको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : November 29, 2020 at 10:40 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/