१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

बिहिबार कति छ सुनको मुल्य ?

११ मंसि, काठमाडौँ । नेपाली बजारमा बिहिबार सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो ।

प्रतिकात्मक तस्बिर ।

यस्तै, तेजावी सुन प्रतितोला ९१ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी आज प्रतिताेला १ हजार १ सय ७५ रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : 11:28