१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

बिहीबार नेप्सेमा सिद्धार्थ बैंककाे ३० लाख कित्ता ऋणपत्र सूचिकृत

४ मंसिर, काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ बैंक लिमिटेडको ३० लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ ।स्टकको अनुसार ‘८.५ प्रतिशत एस.बिएल. डिबेन्चर २०८४’ को ३० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

प्रकाशित मिति : November 19, 2020 at 3:58 pm