१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

बुधबार नेप्सेमा १८ लाख ४० हजार कित्ता शेयर सूचिकृत

३ मंसिर, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार मेगा बैंक नेपाल लिमिटेडको शेयर सूचिकृत भएको छ ।


बैंकले लिलामी मार्फत बिक्री गरेको १८ लाख ४० हजार ७ सय ३९ दशमलव ६३ कित्ता हकप्रद शेयर सूचिकृत गरिएको नेपाल स्टकले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार १४:५९