अपि पावर कम्पनीको शेयरमूल्य नेप्सेमा समायोजन
३ मंसिर, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अपि पावर कम्पनीको बोनस शेयरमूल्य समायोजन भएको छ । नेप्सेले अपि पावर कम्पनीको ९ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता २६३ रुपैयाँ कायम गरेको हो ।

कम्पनीको शेयर कात्तिक २७ गते प्रतिकित्ता २७९ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।
प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार १२:२७










