१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

बुधवार घट्यो सुनको मूल्य, कतिमा भइरहेकाे छ काराेवार ?

३ मंसिर, काठमाडाैँ । नेपाली बजारमा बुधवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ । बुधवार छापावाल सुनको मूल्य प्रति तोला ९५ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकात्मक तस्बिर ।

अघिल्लो कारोबारको दिन छापावाल सुन प्रति तोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै बुधवार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ३० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन चाँदी प्रति तोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार ११:५६