२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवासमा पुगे प्रचण्ड

२ मंसिर, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन् । राष्ट्रपतिलाई भेटन प्रचण्ड प्रचण्ड साँझ साढे ५ बजे शितलनिवास गएको प्रचण्डको सचिवालयले जानकारी दियो ।


यसअघि प्रचण्डलाई भेट्न नेकपा महासचिव विष्णु पौडेल खुमलटार पुगेका थिए ।

प्रकाशित मिति : 18:00