१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

बिहीबार घट्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

२७ कात्तिक, काठमाडाैँ । बिहीबार सुनकाे मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार २२० रुपैयाँमा किनबेच हुँदैछ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार १३:२४