१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

लुम्बिनी जनरल इन्स्याेरेन्सको बाेनस शेयर नेप्सेमा सूचिकृत

२६ कात्तिक, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ ।


कम्पनीको ८ लाख ५८ हजार कित्ता बाेनस शेयर सूचिकृत गरिएको स्टकले जनाएको छ । साे शेयर दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार १४:३२