१७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026

सिटिजन्स बैंकका ग्राहकहरुले संगम स्विटसमा १० प्रतिशत छुट पाउने

२४ कात्तिक,  काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरुले संगम स्विटस् मा १० प्रतिशत छुट पाउने भएका छन् ।बैंकका ग्राहकहरुले संगम स्विटस्का काठमाडौँ उपत्यका भित्रका कुनैपनि शाखाबाट मिठाई लगायतका सामाग्री खरिद गर्दा १०५ छुट पाउने छन् ।


नजिकिदै गरेको तिहारलाई लक्षित गरि ल्याइएको यो योजना बाट बैंकका ग्राहकहरु लाभान्वित हुने, विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति : November 9, 2020 at 5:22 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/