१७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026

आइतबार नेप्सेमा ३० लाख कित्ता बाेनस शेयर सूचिकृत

२३ कात्तिक, काठमाडौँ  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ ।


संस्थाको ३० लाख कित्ता बाेनस शेयर सूचिकृत गरिएको नेपाल स्टकले जनाएको छ ।

प्रकाशित मिति : November 8, 2020 at 3:11 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/