३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

आइतबार नेप्सेमा ३० लाख कित्ता बाेनस शेयर सूचिकृत


२३ कात्तिक, काठमाडौँ  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ ।


संस्थाको ३० लाख कित्ता बाेनस शेयर सूचिकृत गरिएको नेपाल स्टकले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आईतवार १५:११