२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

प्रधानमन्त्री ओली र नेता नेपालबीच बालुवाटारमा छलफल

२३ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले छलफलका लागि वरिष्ठ नेता नेपाललाई बालुवाटार बोलाएका हुन् ।


प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसमेत सहभागि छन् ।

प्रकाशित मिति : 16:20