१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

गुराँस लाइफ इन्स्योरेन्सको शेयर मूल्य नेप्से समायोजन

२० कात्तिक, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएकाे छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो।

नेप्सेले ५.२५ प्रतिशत बोनस शेयर समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ५७६ रुपैयाँ ७२ पैसा तोकेको छ। नेप्सेले अघिल्लो कारोबार दिन अर्थात बुधबारको अन्तिम कारोबार मूल्य ६०७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो।

प्रकाशित मिति : November 5, 2020 at 10:34 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/