१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो कारोबार सानिमा जनरल इन्स्योरेन्सको ?

१९ कात्तिक,  काठमाडौँ ।  बुधबार स्पेशल प्रि ओपन सेसनमा सानिमा जनरल इन्स्योरेन्सको पहिलो कारोबार भएको छ। आज स्पेशल प्रि ओपन सेसनमा सानिमा जनरल इन्स्योरेन्सको ३११ रुपैयाँमा २० कित्ता शेयर कारोबार भएको छ।

१०३ रुपैयाँ ७३ पैसादेखि ३११ रुपैयाँ १९ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको यस इन्स्योरेन्सको यस दिन उच्च मूल्यमा कारोबार भएको हो। इन्स्योरेन्सको शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीको शेयर एसजीआई स्टक टिकरमा कारोबार भएको हो।

प्रकाशित मिति : November 4, 2020 at 11:15 am