२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

साेमबार नेप्सेमा २ कम्पनीको शेयर सूचिकृत


१७ कात्तिक,  काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  साेमबार २ कम्पनीको शेयर सूचिकृत भएको छ । स्टकका अनुसार तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड र गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे शेयर सूचिकृत भएको हो । जसमध्ये एक कम्पनीको बोनस शेयर र अर्को कम्पनीको हकप्रद शेयर सूचिकृत भएकाे छ ।


तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको १३ लाख ७३ हजार १ दशमलव ७५०९ कित्ता बाेनस शेयर र गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत भएकाे छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार १४:४७

https://srdb.com.np/