२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

१७ कात्तिक, काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मुल्य स्थिर रहेको छ । सोमबार छापवाला सुन प्रतितोला ९५ हजार रुपैयाँ कायम नेपाल सुन चाँदी भएको व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो ।

प्रतिकात्मक तस्बिर ।

महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसैगरी चाँदी भने प्रतितोला १० रुपैयाँले बढेर १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार ११:०३

https://srdb.com.np/