१७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026

सानिमा बैंककाे शेयरमूल्य नेप्सेमा समायोजन

१७ कात्तिक,  काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा बैंक लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो।


बैंककाे १० प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३२० रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३५२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रकाशित मिति : November 2, 2020 at 10:31 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/