१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

आइतबार नेप्सेमा ४ लाख १० हजार कित्ता बाेनस शेयर सूचिकृत

१६ कात्तिक,  काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार हिमालयन जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ ।


स्टकका अनुसार कम्पनीको ४ लाख १० हजार ८ सय ८० कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

प्रकाशित मिति : November 1, 2020 at 3:02 pm