१४ फाल्गुन २०८२, बिहीबार | Fri Feb 27 2026

आइतबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

१६ कात्तिक, काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।आइतबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको हो । आज छापवाला सुन प्रतितोला ९५ हजार रुपैयाँ कायम नेपाल सुन चाँदी भएको व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसैगरी चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आईतवार ११:४३