५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

६ वटा प्याराग्लाइडिङ दुर्घटना

२७ जेठ, पोखरा । पोखारामा ६ वटा प्याराग्लाइडिङ हावाले खसालेको छ । प्रहरीका अनुसार ६ वटा मध्ये २ वटा फेवातालमा र ४ वटा फेवाताल असपासको क्षेत्रमा खसेको छ । प्याराग्लाइडिङ खसे पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । सबैको सकुशल उद्धार भएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७५, आईतवार १५:४०