१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

मेगा बैंकको लिलामी शेयर बाँडफाँड

६ कात्तिक, काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले असाेज ११ गतेदेखि असाेज १८ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको शेयर कार्तिक ५ गते बाँडफाँड गरिएकाे छ । उक्त लिलामी शेयरमा परेका बाेलपत्रहरू असाेज २९ गते, बिहीबार खोलि हिजो बाँडफाँड गरिएकाे हो । मेगा बैंककाे शेयरमा सर्वसाधारण समुहमा ५ हजार १५१ जना र संस्थापक समूहमा ११९ जनाले आवेदन दिएका थिए ।

त्यसैगरी, बैंकले शेयर बाँडफाँडमा नपरेकाे शेयर बापतकाे रकम आवेदकले आवेदन फारममा उल्लेख गरेको बैंक खातामा रकमान्तर गरिने पनि बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार १७:०८