१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

सेञ्चुरी बैंकले संस्थापक शेयर बिक्री गर्ने

३ कात्तिक, काठमाडाैँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न चाहेकोले केहि संस्थापक शेयर बिक्री गर्न लागेको जनाएको छ ।


नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन अनुसार संस्थापक शेयर खरिदका लागि पहिलो हक साविकका शेयरधनीहरुको हुने भएकोले खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र उक्त शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

यस्ताे छ सूचनाः 

प्रकाशित मिति : October 19, 2020 at 11:53 am