२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

कोरोना संक्रमित राप्रपा अध्यक्ष कमल थापाको आईसीयूमा राखेर उपचार हुँदै

२ कातिक, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई आईसीयूमा राखेर उपचार सुरू गरिएको छ । टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि अध्यक्ष थापालाइ गएरातिदेखि आइसियुमा राखेर उपचार सुरू गरिएको हो ।

अध्यक्ष थापालाई गएराति ओम अस्पतालको आइसियूमा भर्ना भएको अस्पतालले पनि पुष्टि गरेको छ । टाउको दुःख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत बढेपछि थापालाइ अस्पताल लगिएको थियो ।

प्रकाशित मिति : 11:56