१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

नेपाल इन्भेष्टमेन्ट बैंकले सार्वजनिक गर्याे नयाँ व्याजदर

३० असाेज, काठमाडौँ ।  नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले विभिन्न खातामा कार्तिक १ गतेदेखि लागु हुनेगरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

 

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार १०:२८