१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

शिवम सिमेन्टले घोषणा गर्यो लाभांश

२९ असाेज, काठमाडौँ । शिवम सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेकाे छ । कम्पनीको असोज २८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २४.२१ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रकाशित मिति : October 15, 2020 at 12:53 pm