१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

२९ असाेज, काठमाडौँ आज  नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज छापवाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै, आज तेजावी सुन प्रतिताेलाकाे ९४ हजार रुपैयाँ कायम भएको छ ।


त्यसैगरी, चाँदी भने २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार ११:३६