१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

२९ असाेज, काठमाडौँ आज  नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज छापवाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै, आज तेजावी सुन प्रतिताेलाकाे ९४ हजार रुपैयाँ कायम भएको छ ।


त्यसैगरी, चाँदी भने २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : October 15, 2020 at 11:36 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/