१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

बुधबार पनि घट्याे सुनकाे मुल्य, कतिमा हुँदैछ काराेवार?

२८ असाेज, काठमाडाैँ । बुधबारपनि  सुनको मुल्य तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी चाँदी पनि तोलामा २० रुपैयाँले घटेर १ हजार २०५ रुपैयाँमा किनबेच हुँदैछ ।

प्रकाशित मिति : October 14, 2020 at 12:03 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/