९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

आइतबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२५ असाेज,  काठमाडौँ ।  साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज प्रतितोला ८ सय रुपैयाँले बढेर छापावाला सुन ९५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजावी सुन प्रतिताेलाकाे ९५ हजार १ सय रुपैयाँ कायम भएको छ । आज चाँदी भने ४० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ३५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : 11:11