१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

माछापुच्छ्रे बैंकको शेयरमूल्य नेप्सेमा समायोजन

२२ असाेज, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले माछापुच्छ्रे बैंक लिमिटेडको मूल्य समायोजन गरेको छ। बैंकले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो।

गत आर्थिक वर्षका लागि प्रस्तावित ७.०३ प्रतिशत बोनस शेयरका लागि नेप्सेमा माछापुच्छ्रे बैंकको शेयरमूल्य बिहिबार समायोजन भएको हो।
समायोजित मूल्यअनुसार बैंकको प्रतिकित्ता शेयर २३१.७१ रुपैयाँ कायम भएको छ। कारोबार बन्द हुँदा माछापुच्छ्रे बैंकको प्रतिकित्ता २४८ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : October 8, 2020 at 9:52 am