९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

मंगलबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

२० असाेज,  काठमाडौँ ।  मंगलबार सुनको मूल्य बढेको छ । आज  सुनको मूल्यतोलामा ८ सय रुपैयाँले बढेर ९४ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज तेजावी सुन प्रतिताेलाकाे ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।


त्यसैगरी, आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार २ सय रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : 11:31