१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

इकाईधनीहरुको खातामा सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश आजदेखि

१९ असाेज, काठमाडाैँ । आजदेखि सनराइज फर्स्ट म्युचुअल फण्डले  इकाईधनीहरुको खातामा लाभांश जम्मा गर्ने भएको छ । सनराइज बैंक कोष प्रबद्र्धक तथा सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस फण्डले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुका लागि करसहित ७ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।

उक्त लाभांश  हितग्राही खातामा बैंक खाता अध्यावधिक भएका इकाईधनीहरुको बैंक खातामा मात्र जम्मा हुने छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार १०:०२