१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

ग्राहकहरुलाई नबिल बैंककाे अत्यन्त जरुरी सूचना

१९ असाेज, काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि अत्यन्त जरूरी सूचना प्रकाशन गरेकाे छ । बैंकमा रजिस्टर गरेको माेबाइल नम्बर १ वर्षयता प्रयोग नगरेका ग्राहकहरुलाई तुरुन्तै आफ्नो बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर अपडेट गर्न सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरेकाे छ l


बैंकले एक सूचना प्रकाशन गर्दै दूरसञ्चार सेवा प्रदायकहरूले एक वर्षसम्म प्रयाेगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयाेगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएकाे बताउँदै ग्राहकहरूलाई नम्बर अपडेट गर्न अनुरोध गरेकाे हाे l

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार ०९:४३