१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

बढ्यो सुनकाे मुल्य, कतिमा हुँदैछ कारोबार ?

१८ असोज, काठमाडाैँ । आइतबार सुनचाँदीको मुल्य बढेकाे छ । आइतबार सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघको अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ५०० र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

त्यस्तै, चाँदी प्रतितोला ५ रुपैयाँले बढेर आइतबार १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार

प्रकाशित मिति : १८ आश्विन २०७७, आईतवार ११:५१