१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

बिहीबार नेप्सेमा २० लाख कित्ता शेयर सूचिकृत

१५ असाेज, काठमाडौँ  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार १ कम्पनीको शेयर सूचिकृत भएको छ । स्टकका अनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेपश्चात नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडको २० लाख ७ हजार १ सय २३ दशमलव ६१५ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार १७:२४