१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

बुधबार पनि बढ्याे सुनको मुल्य, कतिमा हुँदैछ काराेबार ?

१४ असोज, काठमाडाैँ ।  बुधबार सुनचाँदीको मुल्यमा वृद्धि भएकाे छ।  बुधबार सुन तोलामा ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, चाँदी पनि बुधबार तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

प्रकाशित मिति : September 30, 2020 at 11:58 am