१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

बुधबार नेप्सेमा २ कम्पनीको शेयर सूचिकृत

७ असाेज, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडकाे बाेनस शेयर र एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे हकप्रद शेयर सूचिकृत भएकाे छ ।


स्टकका अनुसार छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडकाे १ लाख ३५ हजार कित्ता बाेनस शेयर काराेबारकाे लागि सूचिकृत भएकाे छ । भने एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ३८ लाख ४२ हजार ४ सय ३७ दशमलव ५० कित्ता हकप्रद शेयर सूचिकृत भएकाे हाे ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार १७:४८