१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

ह्वात्तै घट्यो आज पनि सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

७ असाेज, काठमाडौँ । नेपाली बजारमा आजपनि सुनको मूल्य ह्वात्तै घटेकाे छ । मंगलबार प्रतितोला ९५ हजार ५ सयमा कारोबार भएको छापवाला सुन आज प्रतितोला १२ सयले घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदी ४० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार ११:५४