१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

मंगलबार नेप्सेमा ४९ लाख ६७ हजार कित्ता शेयर सूचिकृत

६ असाेज, काठमाडाैँ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कञ्चन डेभलपमेन्ट बैंकको शेयर सूचिकृत भएको छ । स्टकका अनुसार एनएमबि बैंक लिमिटेडको कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई गाभेपश्चात कञ्चन डेभलपमेन्ट बैंकको ४९ लाख ६७ हजार ६ सय ५५ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलवार १४:१६