१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

५ असाेज, काठमाडौँ । नेपाली बजारमा आज सुनको बढेको छ । आइतबार प्रतितोला ९७ हजारमा कारोबार भएको छापवाला सुन आज प्रतितोला २ सयले बढेर प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय २० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार १२:५१