१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

कांग्रेस सभापति देउवा कन्ट्रयाक ट्रेसिङमा

१ असाेन, काठमाडाैँ ।  कांग्रेस सभापति शेरबहादुर देउवा कन्ट्रयाक ट्रेसिङमा पर्नुभएको छ । देउवाको नीजि सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएसँगै देउवा होम आइसोलेसनमा बस्नुभएको छ । सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । सभापति देउवाको भोलि स्वाब परिक्षण गरिने सहयोगि भानु देउवाले जानकारी दिनुभयो ।

देउवा होम आइसोलेसनमा बसेसँगै आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित हुने भएको छ । देउवाको कोरोना परिक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने छ।

प्रकाशित मिति : 11:51