५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

धादिङको चार किलोमा ट्रक र जिप ठोक्कियो, ट्रकमा अागलागी तीन जना घाइते

२१ चैत, काठमाडौं । धादिङको चार किलोमा ट्रक र जिप आपसमा ठोक्किँदा ३ जना घाइते भएका छन् । ट्रकमा आगलागी भएको छ ।


प्रहरी चौकी खानीखोलाका अनुसार काठमाडौंबाट चितवन जाँदै गरेको बा १७ त १०९३ नम्बरको जिप विपरीत दिशाबाट आइरहेको ना ५ ख ८७७० नम्बर ट्रकसँग ठोक्किएको थियो ।

ट्रकको डिजेल ट्याङ्कीमा ठोक्किएपछि आगलागी भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार १८:२४