१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

परिवारको सदस्यमा कोरोना पुष्टि भएपछि स्वास्थ्यमन्त्री ढकाल होम क्वारेन्टिनमा

२१ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि होम क्वारेन्टिनमा  बस्नु भएको छ । ढकालको परिवारका एक सदस्यमा तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । परिवरको स्वास्थ्य सामान्य रहेको आफू कोरिन्टिनमा रहेको मन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : September 6, 2020 at 5:38 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/