५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कोरियन भाषा परीक्षा केन्द्र सार्वजनिक

१९ जेठ, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले भाषा परीक्षाको मिति र केन्द्र सार्वजनिक गरेको छ ।
काठमाडौं, ललितपुर र पोखराका बिभिन्न सेन्टरहरुबाट भाषा परीक्षा यही जेठ २६ र २७ गते लिइने छ ।

ईपीएस परीक्षाका लागी २८ वटा केन्द्र तोकिएको छ । भाषा परीक्षो बिहानको सिफ्ट ८ बजेदेखि १० बजेसम्म र दोस्रो सिफ्ट १२ बजेदेखि ४ बजेसम्म हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

सन् २०१९ देखि भने सीप परीक्षण पनि अनिवार्य गरिने भएको छ । कामको लागि कोरिया जान इच्छुकहरुले भाषा परीक्षा उत्तीर्ण गर्नुपर्दछ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७५, शनिबार ०८:४२