१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

ओली- प्रचण्डबीच बालुवाटारमा छलफल जारी

२९ साउन, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।अध्यक्षद्धयबीचको वार्ता बिहीबार बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

यसअघि ओली र प्रचण्डबीच साउन २० गते बालुवाटारमा छलफल भएको थियो। उक्त छलफलमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए।

प्रकाशित मिति : 11:52