१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

सक्कली अयोध्या नेपालमै भएको प्रधानमन्त्रीको दाबी सही सावित गर्ने प्रमाण मसँग छः पाैडेल

३० असार, काठमाडौँ । लेखक लोकमणि पौडेलले सक्कली अयोध्या नेपालमै भएको प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी सही भएको बताएका छन । सामाजिक सञ्जाल ट्वीटरमा टिप्पणी लेख्दै पौडेलले प्रधानमन्त्री ओलीको दाबी सत्य रहेको प्रमाणित गर्ने प्रमाण आफूसँग रहेको बताएका हुन ।

उनले लेखेका छन ‘सक्कली अयोध्या नेपाल मै भन्दा कति ले प्रम ओली लाई उडाइरहेका होलान्। तर म भने आभारी भएको छू। मैले यो कुरा विगत दुई वर्ष देखि भन्दै आएको हूँ, फेसबुक, ट्विटर र पत्रिका मा। कति ले मन पराउनु भएको थियो र कति ले नबुझेर उडाउनु भएको थियो। एसलाई सही सिद्ध गर्ने म सँग यथेष्ट प्रमाणहरू छन्।’

प्रकाशित मिति : 07:42