१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

बाल्टीको पानीमा डुबेर तीन वर्षीय बालिकाकाे मृत्यु

 

१२ जेठ, पाल्पा  । बाल्टीको पानीमा डुबेर रामपुर नगरपालिका–खोप्टार बस्ने तीन वर्षीय सविन थापाको आज बिहान ७ बजे मृत्यु भएको छ ।


शव अहिले रामपुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक ऐनबहादुर थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७५, शनिबार १०:५२