३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

बाल्टीको पानीमा डुबेर तीन वर्षीय बालिकाकाे मृत्यु

 

१२ जेठ, पाल्पा  । बाल्टीको पानीमा डुबेर रामपुर नगरपालिका–खोप्टार बस्ने तीन वर्षीय सविन थापाको आज बिहान ७ बजे मृत्यु भएको छ ।


शव अहिले रामपुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक ऐनबहादुर थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : May 26, 2018 at 10:52 am