प्रधानमन्त्री ओली र प्रचण्ड द्धपक्षिय छलफलमा, नेकपाको एकता बलियो बनाउने सुत्र खोज्दै
१९ असार, काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग छलफलका लागि शुक्रबार दिउँसो १२ बजे बालुवाटार पुगेका छन् । दुई अध्यक्षबीचको छलफलले निकास निकाल्ने र शनिबार बिहान ११ बजे स्थायी कमिटीको बैठक बस्ने नेकपाको कार्यसूची छ ।

छलफल अहिले पनि जारी छ। छलफलमा पार्टी महासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी रहेकाे बताइएकाे छ ।
प्रकाशित मिति : 13:14









